Submitted on: Tue, 05/09/2017 - 12:13
यस कार्यालयबाट देहाय बमोजिम निर्माण कार्यका लागि मिति २०७३/११/२९ मा कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिलबन्दी बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा प्राप्त हुन आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छ
Submitted on: Tue, 05/09/2017 - 11:06
यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमको निर्माण कार्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकोेले ईजाजत प्राप्त निर्माण व्यवसायीहरु एवम् कानुन अनुसार मान्यता प्राप्त फर्महरुबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।