यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७/४०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठकले निम्न मिति र स्थानमा वडा भेला निर्णय गरेको छ।
यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७४/०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक भानु नगरपालिकाको कार्यकारी अधिकृत श्री दयाराम तिवारीको अध्यक्षतामा मिति २०७३-०८-१८ मा सम्पन्न भयो।
यस भानु नगरपालिका कार्यालयले आ. व. २०७३-०७४ को प्रथम चौमासिक (साउन-कार्तिक) अवधीमा जेष्ठ नागरिक, एकल, तथा बिधुवा, अपाङता वालवालिकालाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको विवरण :-