२०७३ कार्तिक ३० गते यस भानु नगरपालिका कार्यालयको परिसरमा आ व २०७३-७४को प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भयो।
भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम २०७३/०४/३१ गते सम्पन्न भएको छ। भानु नगरपालिकाका अधिकृत दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आ व २०७२/०७३ नगरपालिकाबाट भएका काम, नगरपालिकाको आम्दानि खर्च लगायतका बिषयमा समिक्षा गरिएको थियो।
भानु नगरपालिकामा एकिक्रित सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ।