FAQs Complain Problems

सूचना तथा समाचार

सुची दर्ता गराउने सम्बन्धी सुचना

यस कार्यालयमा आर्थिक बर्ष ०७३/७४ का लागि आवश्यक निम्न अनुसारको सामान आपुर्ती सेवा तथा निर्माण कार्य गर्न लागि इच्छुक इजाजात प्राप्त ब्यक्ति, फर्म,कम्पनी एवं संस्थाहरु....

लिखित परीक्षा स्थगितको गरिएको बारे अन्त्यन्त जरुरी सुचना

यस भानु नगरपालिका कार्यालयले मिति २०७३/१०/२७ गते प्रकाशित सेवा करारमा पदपुर्तिका लागि विज्ञापन गरिएको इन्जिनियर पद अधिकृतस्तर, छैटौ तहको लिखित परीक्षा २०७३ चैत्र १ गते राखिएकोमा निर्वाचन आचार संहिता लागु भईसकेकोले हाललाई मिति २०७३ चैत्र १ गते तोकिएको लिखित परीक्षा अर्को सुचना प्रकाशन नभए सम्मका ल

कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता मिति सारिएको सम्बन्धमा

यस भानु नगरपालिकाको लागि विज्ञापन नं १/२/०७३/७४ कार्यालय सहायकस्तर पाँचौ तह प्रशासन पदको लागि लिखित परीक्षामा सफल हुनु भएका उमेद्वारहरुलाई मिति २०७३/११/१३ गते विहान ९:०० बजे कम्प्युटर सीप परीक्षण र सोही दिन विहान ११:०० बजे अन्तर्वार्ता तोकिएकोमा बिशेष कारणले सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सा

Pages