Submitted on: Sun, 03/18/2018 - 18:53
भानु नगरपालिका कार्यालयको मिति २०७४/११/२४ गते कारोवार दैनिक पत्रीकामा प्रकाशित कर्मचारी भर्ना सम्बन्धी सुचना बमोजिम निम्न पदको लिखित परीक्षा संचालन गर्ने सम्बन्धी तालिका निम्नानुसार प्रकाशित गरिएको छ।
Submitted on: Sun, 02/25/2018 - 07:59
आ. व. ०७३-०७४ को संघिय संरचना पुर्वाधार विकास कार्यक्रम तर्फ संघिय मामिला तथा स्थानिय विकास मन्त्रलयबाट प्राप्त रु १,००,००,००।०० को खर्च र मौज्दातको विवरण:-
Submitted on: Fri, 12/22/2017 - 13:33
यस कार्यालयको मिति २०७४/०९/०५ गतेको निर्णयानुसार तपशिल बमोजिमको योग्यता, अनुभव भएका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिलमा माग भए बमोजिमका कागजात सहित निवेदन गर्न सूचना गरिएको व्यहोरा अनुरोध छ ।