भानु नगरपालिको ईन्जिनियर र सव-ईन्जिनियर छनौट गर्न मिति २०७४।१२।२८ गते अन्तर्वाता परीक्षामा सम्मिलित परिक्षार्थी मध्ये निम्न लिखित परीक्षार्थी छनौट र वैकल्पिक सूचिमा परेको व्यहोरा सूचित गरिन्छ।
भानु नगरपालिकाको ईन्जिनियर र सव-ईन्जिनियर पदमा मिति २०७४/११/२४ गते गरिएको खुला बिज्ञापनको लिखित परिक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी उत्तीर्ण भएकोले सुचनामा उल्लेखित मिति, समय र स्थानमा अन्तर्वार्ताका लागि सक्कल नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित उपस्थ