FAQs Complain Problems

सूचना तथा समाचार

विवरण भरेर पठाउने बारे

भानु नगरपालिका अन्तर्गतका सम्पुर्ण वडा कार्यालयहरुले फाराम (PDF) मा सम्लग्न विवरण यथाशिघ्र भरेर भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा बुझाउन हुन अनुरोध छ।

खरीद कार्यको शिलवन्दी बोलपत्र आव्हानकोे संसोधित सुचना ।

मिति २०७५।०६।०२ को कारोबार  राष्ट्रिय  दैनिक पत्रिकामा प्रकाशित यस भानु नगरपालिकामा मेशिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा प्रिन्टर) खरिद कार्य सम्बन्धी (सूचना नं.

भानु नगरपालिकामा मेसिनरी औजार खरिदको शिलबन्दी दरभाउपत्र सम्बन्धी सुचना

भानु नगरपालिकामा मेसिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा पृन्टर) साथै १३ वटै वडामा जडान समेत। (यसको स्पेशिफिकेशन तथा अन्य बिस्तृत विवरण दरभाउ पत्रमा उल्लेख गरिएको छ।)

Pages