FAQs Complain Problems

सूचना तथा समाचार

लिखित परीक्षाको नजिता सम्बन्धि सुचना

यस नगरपालिकाको देहायका बिज्ञापनमा लिईएको प्रयोगात्मक तथा लिखित परीक्षामा देहायका उमेद्वार उतिर्ण भई सिप परीक्षण तथा अन्तर्वाताका लागि छनौट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

परीक्षाकेन्द्र तोकिएको बारे सुचना

यस भानु नगरपालिकाबाट रिक्त कार्यालय सहायक पाँचौस्तर पदमा मिति २०७३/१०/०८ गते सञ्चालन हुने लिखित परीक्षाका लागि श्री होमराज लोहनी शारद शिक्षा सदन उच्च मा बि, नारेश्वरटारमा परीक्षा केन्द्र राखिएको ब्यहोरा सबै उमेद्वारलाई जानकारी गराईन्छ।

कार्यकारी अधिकृतको मोबाईल नम्बर परिवर्तन वारे सुचना

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाईल नम्बर परिवर्तन गरेकोले भानु न. पा. कार्यालयका कार्यकारी अधिकृतको नम्बर  ९८५६००५१११ भएको ब्यहोरा जानकारी गराईन्छ।

Pages