- नेपाली नागरिकताको प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- चौतर्फि साध सधियाराहरुको सर्जमिन मुचुल्का नगरपालिकाको रोहोवरमा
- नगरपालिकाको सिफारिस
- पासपोर्ट साइजको फोटो
- रु.१० को टिकट
- अनुमति लिनु पर्ने उधोगको हकमा सम्बन्धित कार्यालयले सिफारिस
- मालपोत,नगरपालिका कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि
समाचार
प्राय सोधिने प्रश्नहरु ।
मृत्युदर्ता हुने स्थान: वडा कार्यालय
- मृतकको नागरिकता प्रमाण पत्र
- परिवारको आधिकारिक व्यक्ति(सूचक)को नागरिकता प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो(२ प्रति)
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
- जग्गाधनि पुर्जा(लालपुर्जा)को प्रतिलिपि
- कित्ता खुलेको नापीको प्रमाणित नक्सा
- चालु आ.व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
- जग्गाधनीको पासपोर्ट साइजको फोटो