भानु नगरपालिकाको अमिन पद १ (एक) छनौट गर्न मिति २०७५/०१/१६ गते लिइएको अन्तर्वार्ता परीक्षामा सम्मिलित २ (दुई जना) परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी छनौट र वैकल्पिक सूचिमा परेको व्यहोरा सूचित गरिन्छ । साथै छनौट भएका उम्मेदवारले २०७५/०१/२० गते भानु नगरपालिका कार्यालयमा सम्पर्क राख्नुहुन जानकार
भानु नगरपालिकाको कार्यालय सहयोगी पद ९ (नौ) छनौट गर्न मिति २०७५/०१/१५ गते लिइएको अन्तर्वार्ता परीक्षामा सम्मिलित ६२ (वैसट्ठी जना) परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी छनौट र वैकल्पिक सूचीमा परेकोले प्राप्त गरेको कूल अकं अनुसारको योग्यता सूची प्रकाशित गरेको व्यहोरा सूचित गरिन्छ । साथै छनौट भएका
यस कार्यालय र अन्तर्गतका वडा कार्यालयलाई आवश्यक रहेको निम्न पदहरुमा बिभिन्न मितिमा गरिएको विज्ञापन अनुसार पर्न आएका दरखास्तवालाहरुको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता परीक्षाको मिति, समय र स्थान निम्नानुसारको तालिका बमोजिम तोकिएको छ।