FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • नेपाली नागरिकताको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • चौतर्फि साध सधियाराहरुको सर्जमिन मुचुल्का नगरपालिकाको रोहोवरमा
  • नगरपालिकाको सिफारिस 
  • पासपोर्ट साइजको फोटो 
  • रु.१० को टिकट
  • अनुमति लिनु पर्ने उधोगको हकमा सम्बन्धित कार्यालयले सिफारिस
  • मालपोत,नगरपालिका कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि

         मृत्युदर्ता हुने स्थान: वडा कार्यालय

  • मृतकको नागरिकता प्रमाण पत्र
  • परिवारको आधिकारिक व्यक्ति(सूचक)को नागरिकता प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • पासपोर्ट साइजको फोटो(२ प्रति)
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनि पुर्जा(लालपुर्जा)को  प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • चालु आ.व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  • जग्गाधनीको पासपोर्ट साइजको फोटो