FAQs Complain Problems

घर नक्सा पास/कायमको लागि पुरा गर्नु पर्ने प्रक्रिया

  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनि पुर्जा(लालपुर्जा)को  प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • चालु आ.व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  • जग्गाधनीको पासपोर्ट साइजको फोटो