FAQs Complain Problems

मिर्लुंगकोटबाट देखिएको दृश्य

Read More

प्रसिद्ध थनिमाई मन्दिर

Read More

सूचना तथा समाचार

पदाधिकारी

चण्डिका पौडेल
९८५६००५१११
कृपाहरी लौडारी
९८४६०४३०६४

Services

सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन गरि बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेस भएको दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निवेदन फारम रु.५००
आवश्यक कागजातहरुः-

●  निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) ।          

● नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

● रजीषट्रेसन पारित भएको लिखतको फोटोकपी ।                

● साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि ।                        

● एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।                                  

● जग्गा धनी प्रमाणपुर्जी प्रतिलिपि ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- नक्सा पास दस्तुर सरह
आवश्यक कागजातहरुः-

●  पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ।      

 ● अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।

  ● नक्साको हकमा सम्पुर्णतल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नू पर्नेछ।

सेवा प्रकारः- अन्य
सेवा समयः- प्रकार हेरेर
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ११ देखि २४ वर्गफिट सम्म रु.५०० र २५ वर्गफिट देखि माथि रु.१०००
आवश्यक कागजातहरुः-
  • व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।                  
  • फर्म तथा उद्योग भए उद्योग वा०िाज्य संको प्रमाणपत्रको प्रतिलिपि ।              
  • व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।      
  • नगर भित्रको वासिन्दा भएमा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।            
  • नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालू आ.व.मा. व्यवसाय कर तिरेको रसिद ।
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- प्रति वर्गफिट २ देखि ११ सम्म
आवश्यक कागजातहरुः-
  • नक्सा फारम(भरेको)
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनि पुर्जाको प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति
  • चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद
  • नक्सा फारममा उल्लेख भएको अन्य विवरण

जानकारी