समाचार
फेसबुक अपडेट
हाम्रो पात्रो
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरि बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
● निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) ।
● नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
● रजीषट्रेसन पारित भएको लिखतको फोटोकपी ।
● साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि ।
● एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
● जग्गा धनी प्रमाणपुर्जी प्रतिलिपि ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
● पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ।
● अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।
● नक्साको हकमा सम्पुर्णतल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नू पर्नेछ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- फर्म तथा उद्योग भए उद्योग वा०िाज्य संको प्रमाणपत्रको प्रतिलिपि ।
- व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।
- नगर भित्रको वासिन्दा भएमा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
- नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालू आ.व.मा. व्यवसाय कर तिरेको रसिद ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र
- आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नक्सा फारम(भरेको)
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
- जग्गाधनि पुर्जाको प्रतिलिपि
- कित्ता खुलेको नापीको प्रमाणित नक्सा
- तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति
- चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद
- नक्सा फारममा उल्लेख भएको अन्य विवरण