FAQs Complain Problems

खरीद कार्यको शिलवन्दी बोलपत्र आव्हानकोे संसोधित सुचना ।

मिति २०७५।०६।०२ को कारोबार  राष्ट्रिय  दैनिक पत्रिकामा प्रकाशित यस भानु नगरपालिकामा मेशिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा प्रिन्टर) खरिद कार्य सम्बन्धी (सूचना नं. ०१/२०७४/७५) सूचनामा धरौटी रकम रु ५०,०००।०० (अक्षेरुपी पचास हजार रुपैया मात्र।) हुनु पर्नेमा अन्यथा हुन गएकोमा सच्याईएकोले सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

Supporting Documents: