समाचार
खरीद कार्यको शिलवन्दी बोलपत्र आव्हानकोे संसोधित सुचना ।
मिति २०७५।०६।०२ को कारोबार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यस भानु नगरपालिकामा मेशिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा प्रिन्टर) खरिद कार्य सम्बन्धी (सूचना नं. ०१/२०७४/७५) सूचनामा धरौटी रकम रु ५०,०००।०० (अक्षेरुपी पचास हजार रुपैया मात्र।) हुनु पर्नेमा अन्यथा हुन गएकोमा सच्याईएकोले सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Supporting Documents: