Submitted on: Tue, 06/06/2017 - 20:30
यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमको खरिद कार्र्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकाले भानु नगरपालिकामा आ.व. २०७३।०७४को लागि सुचिकृत मान्यता प्राप्त फर्महरु मध्येबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।
Submitted on: Tue, 06/06/2017 - 20:25
यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमका खरिद कार्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकोेले कानूुन अनुसार मान्यता प्राप्त आ.व. २०७३। ०७४ को लागि भानु नगरपालिकामा सुचिकृत फर्महरु मध्येबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।
Submitted on: Tue, 05/09/2017 - 12:13
यस कार्यालयबाट देहाय बमोजिम निर्माण कार्यका लागि मिति २०७३/११/२९ मा कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिलबन्दी बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा प्राप्त हुन आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छ