FAQs Complain Problems

सूचना तथा समाचार

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम २०७३/०४/३१ गते सम्पन्न भएको छ। भानु नगरपालिकाका अधिकृत दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आ व २०७२/०७३ नगरपालिकाबाट भएका काम, नगरपालिकाको आम्दानि खर्च लगायतका बिषयमा समिक्षा गरिएको थियो। 

एकिकृत सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न

भानु नगरपालिकामा एकिक्रित सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ।

भानु नगरपालिकामा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न

भानु नगरपालिकामा मिति २०७३-०४-१९ मा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ। भानु नगरपालिकाका सर्वदलिय प्रतिनिधी,उद्योग बाणिज्यसंघका प्रतिनिधी लगायत नगरपालिका कर्मचारीहरुको उपस्थिती रहेको उक्त अभिमुखिकरण गोष्ठीमा एकिकृत कर सम्बन्धी जानकारी गराईेको थियो।

Pages