FAQs Complain Problems

ईन्जिनियर र सव-ईन्जिनियरको परीक्षाफल प्रकाशित

भानु नगरपालिको ईन्जिनियर र सव-ईन्जिनियर छनौट गर्न मिति २०७४।१२।२८ गते अन्तर्वाता परीक्षामा सम्मिलित परिक्षार्थी मध्ये निम्न लिखित परीक्षार्थी छनौट र वैकल्पिक सूचिमा परेको व्यहोरा सूचित गरिन्छ।

तलको PDF लिंकमा हेर्नु होला।

Supporting Documents: