FAQs Complain Problems

फोटो ग्यालरी

भूमी समस्या समाधान आयाेग,भूमीहीन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थीत बसोबास सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम भानु नगरस्तरीय सहजीकरण समीती १३ वडाको वार्ड स्तरीय सहजीकरण समीतीका सदस्य हरुलाई सहभागी गराई कार्यक्रम संचालन गरीएको छ । कार्यक्रमको अध्यक्षता भानु नगरपालिका प्रमुख एवं सहजीकरण स‌ंयोजक श्री उदयराज गौली ज्यूको अध्यक्षतामा भूमी समस्या समाधान आयोगका केन्द्रिय सदस्य गण्डकी प्रदेश संयोजक श्री एक बहादुर रानाको प्रमुख आतिथ्यमा भएको छ । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले आफ्नो मन्तव्य एव‌ं कार्यक्रम सफलताको प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।

, , , , , , , , , , , , , , , , , , ,

Pages