समाचार
विज्ञापन स्वीकृत
सेवा प्रकार:
लाग्ने समय:
प्रकार हेरेर
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
११ देखि २४ वर्गफिट सम्म रु.५०० र २५ वर्गफिट देखि माथि रु.१०००
आवश्यक कागजातहरु:
- व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- फर्म तथा उद्योग भए उद्योग वा०िाज्य संको प्रमाणपत्रको प्रतिलिपि ।
- व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।
- नगर भित्रको वासिन्दा भएमा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
- नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालू आ.व.मा. व्यवसाय कर तिरेको रसिद ।