FAQs Complain Problems

समाचार

विज्ञापन स्वीकृत

सेवा प्रकार:

लाग्ने समय: 
प्रकार हेरेर
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
११ देखि २४ वर्गफिट सम्म रु.५०० र २५ वर्गफिट देखि माथि रु.१०००
आवश्यक कागजातहरु: 
  • व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।                  
  • फर्म तथा उद्योग भए उद्योग वा०िाज्य संको प्रमाणपत्रको प्रतिलिपि ।              
  • व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।      
  • नगर भित्रको वासिन्दा भएमा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।            
  • नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालू आ.व.मा. व्यवसाय कर तिरेको रसिद ।