समाचार
सवारी दर्ता/नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
जिन्सी शाखा
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
वार्षिक रु.२५ देखि ३००० सम्म
आवश्यक कागजातहरु:
- निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि
- नगरबासी भए,एकिकृत सम्पति कर तिरेको रसिद