FAQs Complain Problems

सूचना तथा समाचार

बोलपत्र स्वीकृति सम्बन्धी आशयको सुचना

यस कार्यालयबाट देहाय बमोजिम निर्माण कार्यका लागि मिति २०७३/११/२९ मा कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिलबन्दी बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा प्राप्त हुन आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छ

शिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमको निर्माण कार्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकोेले ईजाजत प्राप्त निर्माण व्यवसायीहरु एवम् कानुन अनुसार मान्यता प्राप्त फर्महरुबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । 
 

सुची दर्ता गराउने सम्बन्धी सुचना

यस कार्यालयमा आर्थिक बर्ष ०७३/७४ का लागि आवश्यक निम्न अनुसारको सामान आपुर्ती सेवा तथा निर्माण कार्य गर्न लागि इच्छुक इजाजात प्राप्त ब्यक्ति, फर्म,कम्पनी एवं संस्थाहरु....

लिखित परीक्षा स्थगितको गरिएको बारे अन्त्यन्त जरुरी सुचना

यस भानु नगरपालिका कार्यालयले मिति २०७३/१०/२७ गते प्रकाशित सेवा करारमा पदपुर्तिका लागि विज्ञापन गरिएको इन्जिनियर पद अधिकृतस्तर, छैटौ तहको लिखित परीक्षा २०७३ चैत्र १ गते राखिएकोमा निर्वाचन आचार संहिता लागु भईसकेकोले हाललाई मिति २०७३ चैत्र १ गते तोकिएको लिखित परीक्षा अर्को सुचना प्रकाशन नभए सम्मका ल

कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता मिति सारिएको सम्बन्धमा

यस भानु नगरपालिकाको लागि विज्ञापन नं १/२/०७३/७४ कार्यालय सहायकस्तर पाँचौ तह प्रशासन पदको लागि लिखित परीक्षामा सफल हुनु भएका उमेद्वारहरुलाई मिति २०७३/११/१३ गते विहान ९:०० बजे कम्प्युटर सीप परीक्षण र सोही दिन विहान ११:०० बजे अन्तर्वार्ता तोकिएकोमा बिशेष कारणले सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सा

लिखित परीक्षाको नजिता सम्बन्धि सुचना

यस नगरपालिकाको देहायका बिज्ञापनमा लिईएको प्रयोगात्मक तथा लिखित परीक्षामा देहायका उमेद्वार उतिर्ण भई सिप परीक्षण तथा अन्तर्वाताका लागि छनौट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

परीक्षाकेन्द्र तोकिएको बारे सुचना

यस भानु नगरपालिकाबाट रिक्त कार्यालय सहायक पाँचौस्तर पदमा मिति २०७३/१०/०८ गते सञ्चालन हुने लिखित परीक्षाका लागि श्री होमराज लोहनी शारद शिक्षा सदन उच्च मा बि, नारेश्वरटारमा परीक्षा केन्द्र राखिएको ब्यहोरा सबै उमेद्वारलाई जानकारी गराईन्छ।

कार्यकारी अधिकृतको मोबाईल नम्बर परिवर्तन वारे सुचना

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाईल नम्बर परिवर्तन गरेकोले भानु न. पा. कार्यालयका कार्यकारी अधिकृतको नम्बर  ९८५६००५१११ भएको ब्यहोरा जानकारी गराईन्छ।

भानु नगरपालिकाको वडा संम्बन्धी सुचना

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७/४०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठकले  निम्न मिति र स्थानमा वडा भेला निर्णय गरेको छ।

Pages