FAQs Complain Problems

सूचना तथा समाचार

खरीद कार्यको शिलवन्दी बोलपत्र आव्हानकोे संसोधित सुचना ।

मिति २०७५।०६।०२ को कारोबार  राष्ट्रिय  दैनिक पत्रिकामा प्रकाशित यस भानु नगरपालिकामा मेशिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा प्रिन्टर) खरिद कार्य सम्बन्धी (सूचना नं.

भानु नगरपालिकामा मेसिनरी औजार खरिदको शिलबन्दी दरभाउपत्र सम्बन्धी सुचना

भानु नगरपालिकामा मेसिनरी औजार (कम्प्युटर, ब्याट्री, युपिएस तथा पृन्टर) साथै १३ वटै वडामा जडान समेत। (यसको स्पेशिफिकेशन तथा अन्य बिस्तृत विवरण दरभाउ पत्रमा उल्लेख गरिएको छ।)

आर्थिक बर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम ।

भानु नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रथम नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम तथा बजेट नगर प्रमुख उदयराज गौलीले र्सार्वजनिक गरेका हुन् ।

भानु नगरपालिकामा मेशिनरी औजार खरिदको शिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना

यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमको खरिद कार्र्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकाले भानु नगरपालिकामा आ.व. २०७३।०७४को लागि सुचिकृत मान्यता प्राप्त फर्महरु मध्येबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । 

भानु नगरपालिकामा बिधुत पोल खरिदको शिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना

यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमका खरिद कार्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकोेले कानूुन अनुसार मान्यता प्राप्त आ.व. २०७३। ०७४ को लागि भानु नगरपालिकामा सुचिकृत फर्महरु मध्येबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । 

बोलपत्र स्वीकृति सम्बन्धी आशयको सुचना

यस कार्यालयबाट देहाय बमोजिम निर्माण कार्यका लागि मिति २०७३/११/२९ मा कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिलबन्दी बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा प्राप्त हुन आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छ

शिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

यस भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत तपसिल बमोजिमको निर्माण कार्य शिलवन्दी दरभाउपत्रको प्रकृयाबाट गराउनुपर्ने भएकोेले ईजाजत प्राप्त निर्माण व्यवसायीहरु एवम् कानुन अनुसार मान्यता प्राप्त फर्महरुबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । 
 

सुची दर्ता गराउने सम्बन्धी सुचना

यस कार्यालयमा आर्थिक बर्ष ०७३/७४ का लागि आवश्यक निम्न अनुसारको सामान आपुर्ती सेवा तथा निर्माण कार्य गर्न लागि इच्छुक इजाजात प्राप्त ब्यक्ति, फर्म,कम्पनी एवं संस्थाहरु....

लिखित परीक्षा स्थगितको गरिएको बारे अन्त्यन्त जरुरी सुचना

यस भानु नगरपालिका कार्यालयले मिति २०७३/१०/२७ गते प्रकाशित सेवा करारमा पदपुर्तिका लागि विज्ञापन गरिएको इन्जिनियर पद अधिकृतस्तर, छैटौ तहको लिखित परीक्षा २०७३ चैत्र १ गते राखिएकोमा निर्वाचन आचार संहिता लागु भईसकेकोले हाललाई मिति २०७३ चैत्र १ गते तोकिएको लिखित परीक्षा अर्को सुचना प्रकाशन नभए सम्मका ल

कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता मिति सारिएको सम्बन्धमा

यस भानु नगरपालिकाको लागि विज्ञापन नं १/२/०७३/७४ कार्यालय सहायकस्तर पाँचौ तह प्रशासन पदको लागि लिखित परीक्षामा सफल हुनु भएका उमेद्वारहरुलाई मिति २०७३/११/१३ गते विहान ९:०० बजे कम्प्युटर सीप परीक्षण र सोही दिन विहान ११:०० बजे अन्तर्वार्ता तोकिएकोमा बिशेष कारणले सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सा

लिखित परीक्षाको नजिता सम्बन्धि सुचना

यस नगरपालिकाको देहायका बिज्ञापनमा लिईएको प्रयोगात्मक तथा लिखित परीक्षामा देहायका उमेद्वार उतिर्ण भई सिप परीक्षण तथा अन्तर्वाताका लागि छनौट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

परीक्षाकेन्द्र तोकिएको बारे सुचना

यस भानु नगरपालिकाबाट रिक्त कार्यालय सहायक पाँचौस्तर पदमा मिति २०७३/१०/०८ गते सञ्चालन हुने लिखित परीक्षाका लागि श्री होमराज लोहनी शारद शिक्षा सदन उच्च मा बि, नारेश्वरटारमा परीक्षा केन्द्र राखिएको ब्यहोरा सबै उमेद्वारलाई जानकारी गराईन्छ।

कार्यकारी अधिकृतको मोबाईल नम्बर परिवर्तन वारे सुचना

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाईल नम्बर परिवर्तन गरेकोले भानु न. पा. कार्यालयका कार्यकारी अधिकृतको नम्बर  ९८५६००५१११ भएको ब्यहोरा जानकारी गराईन्छ।

भानु नगरपालिकाको वडा संम्बन्धी सुचना

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७/४०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठकले  निम्न मिति र स्थानमा वडा भेला निर्णय गरेको छ।

भानु नगरपालिकाको पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक सम्पन्न

यस भानु नगरपालिकाको आगामी आर्थिक बर्ष ०७४/०७५ को योजना छनौट गर्नका लागि पुर्व एकिकृत योजना तर्जुमासमितिको पहिलो बैठक भानु नगरपालिकाको कार्यकारी अधिकृत श्री दयाराम तिवारीको अध्यक्षतामा मिति २०७३-०८-१८ मा सम्पन्न भयो।

आ. व. २०७३-०७४ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ताको विवरण

यस भानु नगरपालिका कार्यालयले आ. व. २०७३-०७४ को प्रथम चौमासिक (साउन-कार्तिक) अवधीमा जेष्ठ नागरिक, एकल, तथा बिधुवा, अपाङता वालवालिकालाई    वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको विवरण :-

भानु नगरपालिकाको प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७३ कार्तिक ३० गते यस भानु नगरपालिका कार्यालयको परिसरमा आ व २०७३-७४को प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भयो।

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

भानु नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रम २०७३/०४/३१ गते सम्पन्न भएको छ। भानु नगरपालिकाका अधिकृत दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आ व २०७२/०७३ नगरपालिकाबाट भएका काम, नगरपालिकाको आम्दानि खर्च लगायतका बिषयमा समिक्षा गरिएको थियो। 

एकिकृत सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न

भानु नगरपालिकामा एकिक्रित सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ।

भानु नगरपालिकामा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न

भानु नगरपालिकामा मिति २०७३-०४-१९ मा एकिकृत सम्पत्ति कर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ। भानु नगरपालिकाका सर्वदलिय प्रतिनिधी,उद्योग बाणिज्यसंघका प्रतिनिधी लगायत नगरपालिका कर्मचारीहरुको उपस्थिती रहेको उक्त अभिमुखिकरण गोष्ठीमा एकिकृत कर सम्बन्धी जानकारी गराईेको थियो।

नयाँ कार्यकारीलाई स्वागत

भानु नगरपालिका कार्यलयका लागि नवनियुक्त कार्यकारी अधिकृत दयाराम अधिकृत ज्युको एक कार्यक्रमका वीच सम्मान गरियो। उक्त कार्यक्रममा भानु नगरपालिकाका सर्वदलिय प्रतिनिधी ई प्र का प्रमुख, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

Pages