FAQs Complain Problems

भानु नगरपालिकाको IT Officer पदको नजिता प्रकाशन सम्बन्धी सूचना

भानु नगरपालिकाको IT Officer पद १ (एक) छनौट गर्न  मिति २०७५/०१/१६ गते लिइएको अन्तर्वार्ता परीक्षामा सम्मिलित ३ (तीन जना) परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी छनौट र वैकल्पिक सूचिमा परेको व्यहोरा सूचित गरिन्छ । साथै छनौट भएका उम्मेदवारले २०७५/०१/२० गते भानु नगरपालिका कार्यालयमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।

Supporting Documents: