FAQs Complain Problems

बोलपत्र स्वीकृति सम्बन्धी आशयको सुचना

यस कार्यालयबाट देहाय बमोजिम निर्माण कार्यका लागि मिति २०७३/११/२९ मा कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित शिलबन्दी बोलपत्रको सुचना बमोजिम यस कार्यालयमा प्राप्त हुन आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनौट भएकाले सार्वजनिक खरिद ऐन, २०६३को दफा २७ (२) को प्रयोजनका लागि बोलपत्र स्वीकृति गर्ने आशयको सुचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ। 

Supporting Documents: