FAQs Complain Problems

परीक्षा मिति पछि तोकिने बारे सूचना

यस न. पा. वा वडामा आवश्यक कार्यलायमा सहायक पद संख्या १० (दश), कार्यलय सहयोगी पद संख्या ९ (नौ) र हेभी सवारी चालक पद संख्या १ (एक) का लागि खुला बिज्ञापनबाट छनौट गरी मासिक ज्यालादारीमा काम लगाउन मिति २०७४।१२।३० गते सूचना प्रकाशन गरिएकोमा कार्यलय सहायक संख्या ६२ (बैसट्ठी), कार्यलय सहयोगीमा संख्या ६७ (छयात्तर) र हेभी सवारी चालकमा संख्या ४ (चार) को आवेदन पर्न आएको अवस्थामा ठुलो संख्याका आवेदकहरुलाई परीक्षाको तालिका मिलाउन केही समय चाहिने देखिदा परीक्षाको मिति तोकिएको सुचना यही २०७५ बैशाख १४ गते कार्यालयको सूचना पाटी र यसै वेवसाईटमा प्रकाशन गरीने ब्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्राकाशित गरिएको छ।