FAQs Complain Problems

जीवित संगको नाता प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन गरि बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • वडाध्यक्षको तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने