FAQs Complain Problems

कर्मचारी आवश्यकता सम्बन्धी सुचना

यस कार्यालयको मिति २०७४/०९/०५  गतेको निर्णयानुसार तपशिल बमोजिमको योग्यता, अनुभव भएका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिलमा माग भए बमोजिमका कागजात सहित निवेदन गर्न सूचना गरिएको व्यहोरा अनुरोध छ ।