FAQs Complain Problems

उधोग दर्ता गर्दा आवश्यक पर्ने कागजातहरु

  • नेपाली नागरिकताको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • चौतर्फि साध सधियाराहरुको सर्जमिन मुचुल्का नगरपालिकाको रोहोवरमा
  • नगरपालिकाको सिफारिस 
  • पासपोर्ट साइजको फोटो 
  • रु.१० को टिकट
  • अनुमति लिनु पर्ने उधोगको हकमा सम्बन्धित कार्यालयले सिफारिस
  • मालपोत,नगरपालिका कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि