FAQs Complain Problems

सडक बत्ति जडान

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
लाग्ने खर्चको ४०% स्थानियहरुले बेहोर्नु पर्ने
आवश्यक कागजातहरु: 
  • स्थानीयवासीहरुको संयुक्त निवेदन
  • नगरपालिकाको निर्णय
  • वडा कार्यालयको सिफारिस