समाचार
तल्ला थप
सेवा प्रकार:
लाग्ने समय:
नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
नक्सा पास दस्तुर सरह
आवश्यक कागजातहरु:
● पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ।
● अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।
● नक्साको हकमा सम्पुर्णतल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नू पर्नेछ।