FAQs Complain Problems

समाचार

एकिकृत सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न

भानु नगरपालिकामा एकिक्रित सम्पत्ति कर सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिका क्षेत्र भित्रका राजनितिक दल, टोलिबिकास संस्था, वडा नागरिक मञ्च, आमासमुह लगायतका अन्य संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नगरपालिका कार्यकारी ज्युले करको दायार, उदेश्य, महत्व लगायतका बिषय प्रकाश पार्नु भएको थियो।