FAQs Complain Problems

लिखित परीक्षा स्थगितको गरिएको बारे अन्त्यन्त जरुरी सुचना

यस भानु नगरपालिका कार्यालयले मिति २०७३/१०/२७ गते प्रकाशित सेवा करारमा पदपुर्तिका लागि विज्ञापन गरिएको इन्जिनियर पद अधिकृतस्तर, छैटौ तहको लिखित परीक्षा २०७३ चैत्र १ गते राखिएकोमा निर्वाचन आचार संहिता लागु भईसकेकोले हाललाई मिति २०७३ चैत्र १ गते तोकिएको लिखित परीक्षा अर्को सुचना प्रकाशन नभए सम्मका लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ।