समाचार
भानु नगरपालिकाको हेभी सवारी चालक पदको नजिता प्रकाशन सम्बन्धी सूचना
भानु नगरपालिकाको हेभी सवारी चालक पद १ (एक) छनौट गर्न मिति २०७५/०१/१६ गते लिइएको प्रयोगात्मक र अन्तर्वार्ता परीक्षामा सम्मिलित २ (दुई जना) परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी छनौट र वैकल्पिक सूचिमा परेको व्यहोरा सूचित गरिन्छ । साथै छनौट भएका उम्मेदवारले २०७५/०१/२० गते भानु नगरपालिका कार्यालयमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।
Supporting Documents: