FAQs Complain Problems

समाचार

भानु नगरपालिकाको कार्यालय सहयोगीको नजिता प्रकाशन सम्बन्धी सूचना

भानु नगरपालिकाको कार्यालय सहयोगी पद ९ (नौ) छनौट गर्न  मिति २०७५/०१/१५ गते लिइएको अन्तर्वार्ता परीक्षामा सम्मिलित ६२ (वैसट्ठी जना) परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी छनौट र वैकल्पिक सूचीमा परेकोले प्राप्त गरेको कूल अकं अनुसारको योग्यता सूची प्रकाशित गरेको व्यहोरा सूचित गरिन्छ । साथै छनौट भएका उम्मेदवारले २०७५/०१/२० गते भानु नगरपालिका कार्यालयमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।

Supporting Documents: