FAQs Complain Problems

मिर्लुंगकोटबाट देखिएको दृश्य

Read More

प्रसिद्ध थनिमाई मन्दिर

Read More

भानु नगरपालिकाको परिचय

नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मभुमि चुँदिरम्घा क्षेत्र तथा नेपालकै राजनितिक इतिहास दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेल को जन्मथलो मैवलकोट क्षेत्र लाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोला ले भाग लगाएको भानु र बरभञ्याङ्ग गा.वि.स. लाई नेपाल सरकारको मिति २०७२।०६।०१ को निर्णय अनुसार घोषणा भएको आदिकवि भानुभक्तको नाऊँ बाट नामकरण भएको यस भानु नगरपालिका कार्यलय विधिवत रुपमा २०७२।०६।१५ गते शुक्रबार देखि संचालनमा आएको छ । काठमाण्डौं पोखरा पृथ्वीराजमार्गको डुम्रे बजार बाट शुरु भएको डुम्रे वेशीसहर सडक यसै नगरपालिकाको पूर्व भाग भएर गएको छ । डुम्रे–भन्सार चन्द्रावती सडक यस न.पा.

नगर प्रवक्ता

ईश्वर बहादुर घिमिरे

वडाध्यक्ष वडा नं. ८

९८६६०४०८३२

फेसबुक अपडेट

हाम्रो पात्रो

सेवाहरु

सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन गरि बुझ्न पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेस भएको दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निवेदन फारम रु.५००
आवश्यक कागजातहरुः-

●  निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) ।          

● नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

● रजीषट्रेसन पारित भएको लिखतको फोटोकपी ।                

● साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि ।                        

● एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।                                  

● जग्गा धनी प्रमाणपुर्जी प्रतिलिपि ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- नक्सा पास दस्तुर सरह
आवश्यक कागजातहरुः-

●  पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ।      

 ● अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।

  ● नक्साको हकमा सम्पुर्णतल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नू पर्नेछ।

सेवा प्रकारः- अन्य
सेवा समयः- प्रकार हेरेर
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ११ देखि २४ वर्गफिट सम्म रु.५०० र २५ वर्गफिट देखि माथि रु.१०००
आवश्यक कागजातहरुः-
  • व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।                  
  • फर्म तथा उद्योग भए उद्योग वा०िाज्य संको प्रमाणपत्रको प्रतिलिपि ।              
  • व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।      
  • नगर भित्रको वासिन्दा भएमा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।            
  • नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालू आ.व.मा. व्यवसाय कर तिरेको रसिद ।
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- प्रति वर्गफिट २ देखि ११ सम्म
आवश्यक कागजातहरुः-
  • नक्सा फारम(भरेको)
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनि पुर्जाको प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति
  • चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद
  • नक्सा फारममा उल्लेख भएको अन्य विवरण

जानकारी

दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७८,७९
अनुदानमा आधारित निवेदन फारम(२०७६/७७) (पशु सेवा शाखा)
दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७९,८०
प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७८,७९
साना सिंचाई कार्यक्रमबाट सहयोगको लागि दिनुपर्ने निवेदन ।
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७९/८०
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७८,७९
करार दरखास्त फारम
चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७९/८०
चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७८,७९
- नागरिक वडापत्र
आर्थिक वर्ष २०८०/८१ को लागि नवीकरण भएका लाभग्राहीको सूची
प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची आर्थिक वर्ष २०७९/०८०
अनुदानमा आधारित निवेदन फारम(२०७६/७७) (कृषि विकास शाखा)
आर्थिक वर्ष २०७९,८० को लागि नवीकरण भएका लाभग्राहीको सूची

Pages

कार्यालय रहेको स्थान