FAQs Complain Problems

ईन्जिनियर तथा सव-ईन्जिनियरको परीक्षाफल प्रकाशन सम्बन्धी सुचना

भानु नगरपालिकाको ईन्जिनियर र सव-ईन्जिनियर पदमा मिति २०७४/११/२४ गते गरिएको खुला बिज्ञापनको लिखित परिक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये निम्न परीक्षार्थी उत्तीर्ण भएकोले सुचनामा उल्लेखित मिति, समय र स्थानमा अन्तर्वार्ताका लागि सक्कल नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित उपस्थित हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Supporting Documents: