FAQs Complain Problems

कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता मिति सारिएको सम्बन्धमा

यस भानु नगरपालिकाको लागि विज्ञापन नं १/२/०७३/७४ कार्यालय सहायकस्तर पाँचौ तह प्रशासन पदको लागि लिखित परीक्षामा सफल हुनु भएका उमेद्वारहरुलाई मिति २०७३/११/१३ गते विहान ९:०० बजे कम्प्युटर सीप परीक्षण र सोही दिन विहान ११:०० बजे अन्तर्वार्ता तोकिएकोमा बिशेष कारणले सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सार्नु पर्ने भएकाले निम्न मिति र समयमा कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता मिति तोकिएको ब्यहोरा निर्णायानुसार अनुरोध छ।