FAQs Complain Problems

कोरोना (कोभिड-१९) संक्रमण विरुद्ध   विश्वव्यापी महामारीबाट मुक्त गराउन गरिएको  निर्णय ।

भानु नगर प्रमुख उदय राज गौलीज्यूको अध्यक्षतामा आज नेपाली सेना,ससस्त्र प्रहरी,नेपाल प्रहरी,स्वास्थ्य संस्था प्रमुख,जनप्रतिनिधी एवं कर्मचारीहरुको संयुक्त बैठकबाट भानु नगरपालिका भित्र कोरोना (कोभिड-१९) संक्रमण विरुद्ध आफ्ना नागरिकहरुको हित,सहजता एवं नेपाल सरकारको निर्णय कार्यान्वयन गरि विश्वव्यापी महामारीबाट मुक्त गराउन गरिएको निर्णय ।

 

Supporting Documents: